आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङको बबईकी ११ बर्षिया बालिका बलात्कृत

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७



  • पश्चिम दाङको बबईकी ११ बर्षिया बालिका बलात्कृत भएकी छन् । बबई गाउँपालिको हापुरे नजिकै ट्वाङखोलाको जंगलमा ११ बर्षिया माथि मंगलबार साझ ७ बजे तिर २ बालकहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ । बर्ष ११ र बर्ष १३ का बालकले उनि माथि बलात्कर गरेको प्रहरी बताएको छ । बलात्कारको आरोपमा ति २ बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भईरहेको छ । बालकहरु पनि सानै भएकाले उनिहरुको नाम खुलाइएको छैन् ।

    बालिकाको यौनिबाट रक्तश्राव भएको पारिवारीक स्रोतले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij