प्रकाशित मिति : आइतवार, फाल्गुन २३, २०७७
काठमाडौं, फागुन २३ । आइतबारदेखि देशभर सुरु भएको दोस्रो चरणको खोप अभियान कार्यक्रममा जनसहभागिता उल्लेख देखिएको छ ।
देशभरका ६ हजार खोप केन्द्रबाट एकैपटक सुरु भएको अभियानमा सहभागी सेवाग्राहीले खोप लगाउन पाएकोमा खुसी व्यक्त गएका छन् ।
काठमाडौंका विभिन्न खोप केन्द्रहरुमा पुगी खोप लगाएकाहरुको अनुभव समेटेको छ ।
यसै विषयमा सहकर्मी प्रज्ञा तिमल्सीनाले तयार पाएको एक स्थलगत रिपोर्ट ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij