प्रकाशित मिति : सोमवार, चैत्र २, २०७७
बर्षात क्षेत्री,दाङ।तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा रहेकोे जहदागाउँ मजगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आईतवार दोश्रो साधारणसभा सम्पन्न भएको छ।

समितिका अध्यक्ष देवराज मजगैयाँको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी लक्ष्मण पोख्रेल हुनुहुन्थ्यो कार्यक्रममा विभिन्न ५ वटा प्रस्तावहरुमा छलफल गरि अनमोदन गरिएको छ,
जस्मा जग्गादाताहरुलाई सम्मान,मिटर जडान सम्बन्धमा,मासिक धारा महसुल,नयाँ धारा धरौटी रकम र २०७६/७७ को खर्च अनमोदन।
कार्यक्रममा अवसरमा बक्ताहरु महाबिर ओली,टेसीराज पोख्रेल,जनक रेग्मी,पदम के सी हुनुहुन्थ्यो,
कार्यक्रमको सहजीकरण संस्थाका सचिव मुक्त बहादुर डाँगीले गर्नु भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij