आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा ट्रकले ठक्कर दियो, युवकको घटनास्थलमै मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०७७



  • काठमाडौं। बसको झ्यालबाट टाउको बाहिर निकालेका एक युवकलाई विपरित दिशाबाट आएको तीब्र गतिको ट्रकले ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु भएको छ । युवकको मृत्यु भएसँगै बसमा भएका यात्रुहरुमा कोलाहल मच्चिएको छ । घटनापछि युवकको शव बसको झ्यालमा झुण्डिइरहेको अवस्थामा अड्किएको थियो ।

    घटना भारतको बिहार राज्यको बेगुसरायमा भएको भारतीय मिडियाले जनाएका छन् । मृतक यात्री ३५ वर्षका रन्जीत राय भएको बताइएको छ । बस बेगुसरायबाट मुजफ्फरपुर जाँदै थियो । युवक दुर्घटनास्थलभन्दा केवल २ मिलोमिटर अगाडिसम्म जानको लागि बसमा चढेका थिए । पुलिसले ट्रक चालकविरुद्ध लापरवाहीको आरोपमा प्राथमिकी दर्ता गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij