आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पूर्वसेनापति राणाको निधन

  • प्रकाशित मिति : सोमवार, चैत्र २३, २०७७



  • काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको देहान्त भएको छ । उपचारका क्रममा सैनिक अस्पताल छाउनीमा रहेका ९१ बर्षीय राणाको आइतावार साँझ देहान्त भएको हो । पृथ्वीनारायण शाहदेखिको नेपाली सेनाको नेतृत्वकर्ताको हिसावले उनी ३४औं सेनापति हुन् ।

    राणाले पाकिस्तानका लागि नेपाली राजदूत पनि भएका थिए । उनी सन् १९८८ देखि १९९२ सम्म पाकिस्तानमा राजदूत थिए । पाकिस्तानको गुप्तचर संस्था आईएसआईका तत्कालीन एकजना प्रमुखले स्पाइ क्रोनिकल्स नामको पुस्तक लेख्दा नेपालका तत्कालीन राजदूत राणाको प्रसंग पनि उल्लेख गरेको र उनलाई गज्जवका राजदूत भनेको पाइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij