आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा भूकम्प, काठमाडौंसम्म धक्का

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०७७



  • भारतमा सोमबार राति भूकम्प भएको छ ।  भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ ।

    भारतीय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।

    यसैबीच काठमाडौँस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका महानिर्देशक लोकविजय अधिकारीले पूर्वी नेपालमा भूकम्पको धक्का ठूलो महसुश भएको जानकारी आएको रातोपाटीलाई जानकारी दिए ।

    भारतले ५.४ म्याग्निच्यूडको भूकम्प गएको बताइरहँदा अधिकारीले भने ५.८ म्याग्निच्यूडको बताउँदै केन्द्रको आधिकारिक वेबसाइडमा पनि सोही कुरा उल्लेख गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij