प्रकाशित मिति : बिहिबार, बैशाख ३०, २०७८
काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij