प्रकाशित मिति : मङ्लबार, जेष्ठ ४, २०७८
प्र.स.नि शम्भुलाल दमाई
लुम्बिनी प्रदेश दगां नियन्त्रण प्रहरी गण सुनवल पश्चिम नवलपरासी दरबन्दी भई हाल प्रहरी चौकी चारपाला गुल्मीमा कार्यरत प्र.स.नि शम्भुलाल दमाईको आइतबार राती निधन भएको हो
उनलाई गत २६ बैशाखमा कोरोना देखिएको थियो । प्रहरी चौकीकै आइसोलेसनमा बस्दै आएका उनलाई आइतबार राती श्वास प्रस्तावमा समस्या भएको थियो ।
राती अस्पताल पु¥याएलगत्तै उनको मृत्यु भएको हो । होम आइसोलेसनमा हुँदा पर्याप्त स्वास्थ्य परीक्षण हुन नसक्दा उनको मृत्यु भएको सहकर्मीहरु बताउँछन् ।
स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij