आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कोरोनाको कहरमा जर्मनबाट डाक्टर बिदुर भट्टराईको समुहबाट एक लाख सहयोग।

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ६, २०७८



  • सागर ओली,दाङ। संसारभरी कोरोनाको कारण सबैले दु:ख पाईरहेको बेलामा समाजका उदाहरणीय ब्यक्तित्वका छोराले उदाहरणीय काम गर्नुभएको छ

    तुल्सीपुर उपमहानगरपालिका १८ हेमन्तपुर निवासी नेपाल संस्कृत बिश्वबिद्यालयबाट ६ बर्ष पहिले प्रशासक पदबाट सेवा निबृत हुनु भएका दीलीप भट्टराईका काछा छोरा डाक्टर बिदुर भट्टराई लगायत उहाँको समूहले उदाहरणिय काम गर्दा समाजका धेरैले उहाँ लगायत उहाँको समुहले प्रशंसा बटुलेको छ।
    त्यही समाजमा बिगाहाका बिगाहा जग्गा भएकाहरुको खल्तीबाट १०० निस्किदैन तर बिदेशमा बसेर पनि डाक्टर भट्टराईले संकटको बेलामा आफ्नो मातृभूमिलाई सम्झिएर नगद १ लाख सहयोग आफ्ना बुवा दिलिप भट्टराई मार्फत वडाध्यक्ष माधब ओलीलाई हस्तान्तरण गराउँनु भएको छ।

    यो रकम डा. बिदुर भट्टराई तथा जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयको हस्तलिखितग्रन्थ अनुसन्धान केन्द्रको सम्पूर्ण टीमको तर्फबाट शुभेच्छासहित (with good wishes from Dr. Bidur Bhattarai and the whole team of Centre for the Study of Manuscript Cultures, University of Hamburg, Germany) । प्रदान गरेको हो।

    यो अनुसन्धान केन्द्रलाई वडाध्यक्ष ओलीले प्रसंसा गर्दै धन्यवाद दिनुभएको छ र तुल्सीपुर नगर पालिकाका नगर प्रमुख घनश्याम पाण्डेले धन्यवाद प्रसंसा प्रत्र समेत प्रदान गर्नुभएको छ।। डाक्टर भट्टराई बिगत केही बर्ष देखि सपरिवार जर्मनीमा बस्दैआउँनु भएको छ।

    त्यसैगरी डाक्टर भट्टराईकि ममतामयी आमा लक्ष्मी भट्टराईले पनि यहीँ अभियानमा सहयोग होस भन्ने उदेश्यले नगद रु २५०००। वडाध्यक्ष माधब ओलीलाई हस्तान्तरण गर्नुभएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij