प्रकाशित मिति : शनिबार, जेष्ठ १५, २०७८
दाङ।जेष्ठ २५ गते सम्म लकडाउन थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयदाङले जानकारी दिएको छ।
पछिल्लो चौबीस घण्टामा
मृत्यु हुनेको सन्ख्या – ४
निको हुनेको सन्ख्या – १६१
थप संक्रमित संख्या – ९७
उपचाररत ICU मा – १५
ventilator मा -०
सामान्य उपचारमा – १२५
होम Isolation मा – १०५४
जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

जेष्ठ २५ गते सम्म लकडाउन थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij