प्रकाशित मिति : मङ्लबार, जेष्ठ १८, २०७८
बागलुङ । मंगलबार अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ ।
बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजिकै परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाका स्थानीय राजन पाइजाले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij