आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बर्दियाको लठुवाघाटबाट एक्साभेटरसहित तीन वटा टिपर नियन्त्रणमा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १८, २०७८



  • प्रहरीले गैरकानुनी रुपमा नदीजन्य सामग्री उत्खनन् गरेको आरोपमा तीन वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

    बर्दिया प्रहरीले मंगलबार दिउँसो बारबर्दिया-२ लठुवाघाटबाट तीन वटा टिपर, एउटा एक्साभेटर र एउटा ट्याक्टर नियन्त्रणमा लिएको हो।

    निषेधाज्ञाको मौकामा नदीमा हेभीवेट सामग्रीसहित उत्खनन् गरिएको पाइएपछि सवारीसाधन नियन्त्रणमा लिइएको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

    नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा बुझाइएको कार्कीले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij