आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाल्पामा टिपर दुर्घटना हुँदा सह-चालकको मृत्यु

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ३०, २०७८



  • पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    लघुवास्थित गुल्मी–पाल्पा सडक खण्डमा बुटवलबाट गुल्मीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको अर्को टिपरलाई ठक्कर दिँदा दुवै टिपर अनियन्त्रित भई सडकदेखि झण्डै २ सय मिटर तल खसेका थिए ।

    दुर्घटनामा प्रदेश ३–००१ क ०२५० नम्वरको टिपर सह–चालक रुरु गाउँपालिका– २ गुल्मीका ४५ वर्षीय टंकबहादुर कुँवरको मृत्यु भएको र चार जना घाइते भएको प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij