आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई प्रधानमन्त्रीले धम्की दिएको आरोप

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ३०, २०७८



  • काठमाडौं। वृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई धम्की दिएको आरोप लगाएको छ। आन्दोलनले एक अपील जारी गर्दै आइतबार प्रधानमन्त्री ओलीले उपाध्यक्ष गिरीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर धम्की दिएको भन्दै आपत्ति जनाएको छ।

    बी एण्ड सी अस्पताललाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न प्रधानमन्त्री ओलीले डा. गिरीलाई नाजायज दबाब दिँदै धम्की दिएको आन्दोलनले आरोप लगाएको छ। साथै स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गिरीको राजीनामासमेत मागेको आन्दोलनको आरोप छ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij