आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गुल्मीकी सीडीओ कोरोना संक्रमित

  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८



  • गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडिओ ) रुद्रादेवी शर्मा कोरोना संक्रमित भएकी छन् ।

    ‘अस्ति साँझ मेरो कोरोना पोजेटिभ रिर्पोट आयो । अहिले म निवासकै होम आईसोलेशनमा छु । निकै गाह्रो हुँदो रहेछ ’– शर्माले भनिन्, ‘यहाँ आएको १५ महिनादेखि काम गरियो । अरुलाई कोरोना संक्रमणबाट बच्न सचेत हुन भनियो तर अहिले आफै संक्रमित भइयो ।’

    शर्मा दोश्रो चरणको कोरोना संक्रमणको लहरभर जिल्लाका विभिन्न पालिकामा आइसोलेशनको अनुगमनमा जानुका साथै हप्तैपिच्छे कोभिड संकट व्यवस्थापन समितिको बैठकमा सहभागि हुँदै आएकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij