आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बीएण्डसीबारे प्रधानमन्त्रीलाई तीन विकल्प दिँदै दुर्गा प्रसाईंको पत्रकार सम्मेलन

  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८



  • काठमाडौं । बीएण्डसी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल एवं रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले आफ्नो मेडिकल कलेज बारे अबिलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गर्नुभएको छ ।

    शनिबार पत्रकार सम्मेलन गरी प्रसाईंले कलेजलाई सम्बन्ध दिन वा सरकार आफैँले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा अविलम्ब निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

    हस्पिटलको सम्बन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्र्दभमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजमाथि गरेको जघन्य अपराध तथा शंकास्पद कानून प्रतिकुलको भूमिकाको विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

    कार्यकारी निर्देशक प्रसाईंले आयोगका उपाध्यक्ष गिरीले आफूसँग २० करोड घुस मागेको दाबी पनि गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij