आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नुवाकोटमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पुष्टि

  • प्रकाशित मिति : शनिबार, असार २६, २०७८



  • काठमाडौं । नुवाकोटमा कोरोना भाइरसको डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ ।

    त्रिशुली अस्पतालले विज्ञप्ति जारी गर्दै अतर्राष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाइएकोमा तीनवटा नमुनामा डेल्टा र बाँकी एउटा नमुनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको जनाएको छ ।

    अस्पतालले डेल्टा प्लस भेरियन्ट अन्य भेरियन्टभन्दा ६० देखि शत प्रतिशतभन्दा बढी संक्रामक रहेको अनुसन्धानले पुष्टि गरेको जनाएको छ ।

    यो भेरियन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उच्च संक्रमण र फोक्सोमा बढी असर पार्नसक्ने तथा डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको अस्पतालले जनाएको छ ।

    अस्पताललो सूचना देखेर नआत्तिन र जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij