आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अर्घाखाँचीमा ८ सय लिटर घरेलु मदिरा नष्ट

  • प्रकाशित मिति : शनिबार, असार २६, २०७८



  • अर्घाखाँची । जिल्ला प्रहरी कार्यालयले ८ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

    सन्धिखर्क नगरपालिका–१ का विभिन्न स्थानमा छापा मारेर ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले बताउनुभयो ।

    पछिल्लो समय मदिरा सेवन गरि झै झगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि त्यसको नियन्त्रणको लागि प्रहरीले विभिन्न अभियान चलाउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij