आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कांग्रेस क्रियाशील सदस्यतामा धाधली भएको भन्दै केन्द्रीय पार्टी कार्यालयमा धर्ना

  • प्रकाशित मिति : आइतवार, असार २७, २०७८



  • काठमाडौं, असार २७ । क्रियाशील सदस्यता वितरण धाधली भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना शुरु भएको छ ।

    १४ औं महाधिवेसनको सम्मुखमा क्षेत्रीय सभापतिहरुले आफुखुसी सदस्यता वितरण गरेको भन्दै नेपाली कांग्रेस बारा जिल्लाले धर्ना शुरु गरेको हो ।

    संस्थापन पक्षनिकट जिल्ला सभापति र क्षेत्रीय सभापतिहरु मिलेर २० वटा भन्दा धेरै वडाका सभापतिहरुले सिफारीस गरेको नाम काटेर आफू निकटलाइ सदस्यता बाडेको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

    क्रियाशील वितरणमा बैठक नबसेको, वडा सभापतिहरुलाई शतप्रतिशत नयाँ सदस्यताको फारम नदिएको, आफू खुसी मनपरि गरेको भन्दै उनीहरु धर्नामा बसेको जानकारी दिए ।

    आइतबारबाट शुरु भएको धर्ना आफ्नो माग सम्बोधन नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij