आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनसरी तरुण दल उपाध्यक्ष बिकले बाढे मजदुरलाइ राहत

  • प्रकाशित मिति : बुधबार, असार ३०, २०७८



  • धरान । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएका मजदुरहरुलाइ रहात बितरण गर्नुभएको छ ।

    आज धरान १० स्थित नारायण चोकमा बिकले ३० मजदुरहरुलाइ राहत सामग्री बितरण गर्नुभएको हो ।

    बिकले ३० मजदुरहरुलाइ चामल, दाल, तेल, नुन, न्युटेला लगायतको खाद्य सामाग्री प्रदान गर्नुभएको हो ।

    सरकाले कोरोना महामारीका कारण लकडाउन गरेपछि कामविहिन बनेका मजदुरहरुलाई केही राहत मिलोस भन्ने उद्देले राहत वितरण गरेको बिकले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij