आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कोइराला परिवारका सदस्यहरुको भेटघाट बाक्लियो, सभापतिमा एउटै उमेदवार पठाउने गृहकार्य

  • प्रकाशित मिति : शनिबार, साउन २, २०७८



  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको तयारी चलिरहेका बेला कोइराला परिवारबाट साझा उम्मेदवार तय गर्ने प्रयास भइरहेको छ। कोइराला परिवारबाट कांग्रेसको राजनीतिमा सक्रिय रहेका डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाको भेटघाट बाक्लिएको छ।

    आज शशांक निवास महाराजगञ्जमा कोइराला परिवारका सदस्यहरुबीच छलफल भएको छ। सभापतिको दाबेदार समते रहेका विपीपुत्र डा शशांक कोइरालाले डा. शेखर कोइराला र सुजाता कोइरालालाई लञ्चमा बोलाएका थिए। तीनै जनाले सभापतिका आकांक्षी हुन्।

    उपप्रधानमन्त्रीसहित सभापति देउवा नेतृत्वको सरकारमा सामेल हुने सुजाताको इच्छा रहेको चर्चा चलेपछि पार्टी महाधिवेशन र सरकारमा सहभागिताका विषयमा पनि आजको भेटमा छलफल भएको बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij