प्रकाशित मिति : शनिबार, साउन ९, २०७८
मगर संस्कृतिको उद्गमस्थल : कोटगाउँ
शेरपुंजा र पाइजा मगर समुदायका मानिसको बाहुल्यता रहेका म्याग्दीको कोटगाउँ। यो गाउँ रघुगङ्गा गाउँपालिका–६ मा पर्छ। यहीबाट शेरपुंजा र पाइजा थरका मगर समुदाय नेपालका विभिन्न ठाउँमा फैलिएका हुन्। तस्वीर : रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij