प्रकाशित मिति : आइतवार, साउन १०, २०७८
लुम्बिनी प्रदेशको यातायात व्यवसायी समन्वय विभागका प्रमुखमा दाङका सुरेश हमाललाई चयन गरिएको छ।

यातायात व्यवसायी समन्वय विभागका प्रमुख यादवले लुम्बिनी प्रदेशमा सुरेश हमाललाई चयन गर्नुभएको छ।
हमाललाई नेपाली कांग्रेस यातायात व्यवसायी कार्यदलको केन्द्रिय सदस्यमा ६ महिना अघिनै चयन गरिसकेको थियो ।
त्रिसिद्देश्वरी राप्ति यातायात सेवा प्रालिका अध्यक्ष समेत रहेका हमाल यातायात क्षेत्रको बिज्ञका रुपमा परिचित हुनुहुन्छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij