आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आज यी नदीमा बाढी आउने

  • प्रकाशित मिति : आइतवार, साउन १०, २०७८



  • काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    वर्षाका कारण महाकाली, नारायणी र यिनका सहायक नदीमा आज पानीको वहाब बढ्ने देखिएको छ ।

    यस्तै कोशी र कर्णालीका सहायक नदीमा सामान्य पानीको बहाब घटबढ हुने पूर्वानुमान गरिएको छ ।

    सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, कैलाली आसपासका नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब बढ्ने पूर्वानुमान छ ।

    तटीय क्षेत्रमा रहेका सबैलाई सतर्कता अपनाएर बस्न सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij