आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैंगलोरविरुद्ध कोलकत्ताको सानदार जित

  • प्रकाशित मिति : मङ्लबार, अशोज ५, २०७८



  • एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ ।

    आबुधाबीमा गएराति भएको खेलमा बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो । कोलकाताको जितमा सुबमन गिलको ४८ रन तथा भेन्कटेस आयरको अविजित ४१ रन महत्वपूर्ण रह्यो । यसअघि खेलमा पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटिएको थियो ।

    बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । बैंग्लोरलाई सस्तैमा कोलकत्ताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । जितसँगै कोलकाताले ८ खेलबाट ६ अंक जोडेको छ । कोलकाता आईपिएल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । १० अंक जोडेको बैंग्लोर तेस्रो स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij