आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कर्णाली अस्पतालमा बालिकाको मृत्यु, आईसीयूमै आफन्तको प्रदर्शन

  • प्रकाशित मिति : शनिबार, अशोज २३, २०७८



  • सुर्खेत । कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचाररत दैलेखकी साढे दुई वर्षीया बालिकाको मृत्यु भएपछि अस्पतालमा प्रदर्शन भएको छ ।

    साढे दुई वर्षीया बालिकाको ओभरडोज औषधिका कारण मृत्यु भएको भन्दै आफन्तले आईसीयू कक्षमा प्रदर्शन गरेका हुन् ।

    चार दिन अघि नाकमा मकैको दाना अड्किएपछि उपचारका लागि बालिकालाई कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो । मृतकको आफन्तले डाक्टरको लापरबाहीले बालिकाको ज्यान गएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij