आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साफ च्याम्पियनसिप फाइनल खेल्ने नेपाली टिमको घोषणा

  • प्रकाशित मिति : शनिबार, अशोज ३०, २०७८



  • माले (माल्दिभ्स) — साफ च्याम्पियनसिप २०२१ को फाइनल शनिबार नेपाल र भारतबीच हुँदैछ र त्यसका लागि नेपाली टिम घोषणा गरिएको छ । खेल स्थानीय समयअनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) सुरु हुनेछ ।

    त्यसअनुसार सुरुवाति टिममा कप्तान तथा गोलरक्षक किरण लिम्बूसँगै दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र रोहित चन्द छन् ।

    फाइनलका लागि दुवै टिमका खेलाडी टेक्निकल एरिया प्रवेशमा प्रवेशबाट प्रतिबन्धको अवस्थामा छन् । यस्तामा नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमक दुवै नेसनल स्टेडियम आएका छन्, तर उनीहरूले दर्शकदीर्घाबाट खेल हेर्नेछन् ।

    भारतले १२ औं पल्ट साफ च्याम्पियनसिपको फाइनल खेल्दैछ भने नेपालले प्रतियोगिताको इतिहासमा उपाधिका लागि भिड्न लागेको यो पहिलो पल्ट हो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij