मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कपिलवस्तुका ६ स्थानीय तहमा हैजाबाट ६ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७८



  • closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

    कपिलवस्तु । जिल्लाको ६ वटा स्थानीय तहमा हैजा फैलँदा ६ जनाको मृत्यु भएको छ ।

    जिल्लाको कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगंज नगरपालिका, बुद्धभुमी नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका फैलिएको हैजाबाट ६ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    हैजा फैलिएको १ महिना ५ दिन भइसक्दा पनि शिवराज अस्पतालमा दैनिक ५ देखि १० बिरामी पुगिरहेका छन् । अस्पतालमा बिरामी आउनेको सङ्ख्या घटे पनि समुदाय स्थितमा हैजाको बिरामी रहेको स्थानीयको दाबी छ ।

    हैजा नियन्त्रण नभएपछि सरकारले खोपको तयारी गरेको छ । विश्व स्वास्थ्य सङ्गठन मार्फत २ लाख ५० हजार खोप ल्याउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij