आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हैजाविरुद्धकाे साढे २ लाख खोप कात्तिक २८ गते आउँदै

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७८



  • काठमाडौैं । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रण गर्न खरिद गरेको २ लाख ५२ हजार डोज खोप कात्तिक २८ गते नेपाल आउने भएको छ ।

    हैजा नियन्त्रणका लागि विश्वभर मान्यता पाएको ओरल कोरेला भ्याक्सिनको नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    खोप कपिलवस्तुका पाँचवटा स्थानीय तहका व्यक्तिलाई लगाउने गरी योजना बनाइएको डा. पौडेलले बताउनुभयो ।

    कपिलवस्तुको कृष्णनगरमा फैलिएको हैजाका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने एक हजार ३ सय ५६ जना संक्रमित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij