आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फाइजरले बनाएको कोरोनाविरुद्धको ट्याब्लेटले पायो स्वीकृति

  • प्रकाशित मिति : बिहिबार, पुस ८, २०७८



  • काठमाडौं । फाइजर कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ट्याब्लेटले अमेरिकामा स्वीकृति पाएको छ ।

    अमेरिकी औषधि नियामक फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले घरेलु प्रयोगको लागि सो ट्याब्लेटलाई घरेलु प्रयोगका लागि स्वीकृति दिएको हो ।

    फाइजरले यो औषधि कोरोना संक्रमितका लागि लाभदायक रहेको र नयाँ भेरिएन्टमाथि पनि प्रभावकारी रहेको दाबी गर्दै आएको छ ।

    यो ट्याबलेट चिकित्सकोे निगरानीमा मात्र नभइ बिरामीले घरमै लगेर डाक्टरको सल्लाहअनुसार सेवन गर्न सक्नेछन् । यसले संक्रमणलाई छिटो फैलिनबाट रोक्ने दाबी गरिएको छ ।

    प्रयोगशालामा गरिएको परीक्षणमा यो औषधि ओमिक्रोन भेरिएन्टमा पनि प्रभावकारी देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij