मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रचण्डलाई कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : शनिबार, पुस २४, २०७८



  • काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण देखिएको प्रचण्डको स्वचिवालयले जनाएको छ ।

    प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगातलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय कमिटीको बैठक पनि स्थगित गरिएको छ । बैठकसहित पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    यस्तै, केन्द्रीय कार्यालयका सचिवसहित कर्मचारीमा पनि संक्रमण देखिएको छ । केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । सबै केन्द्रीय सदस्यलाई पिसिआर परिक्षण गर्न माओवादी केन्द्रले आग्रह गरेको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij