आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

६ जना एसपीको सरुवा, तीन जिल्लाका प्रहरी प्रमुख फेरिए

  • प्रकाशित मिति : शुक्रबार, माघ २८, २०७८



  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । जसमध्ये तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा नवराज अधिकारीलाई पठाइएको छ ।

    त्यस्तै महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको सरुवा गरिएको छ । उनीहरुको काज सरुवा भएको भएपनि समयअवधि पुगेकै कारण सरुवा गरिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

    हाल चितवनमा रहेका ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा रहेका इश्वर कार्की प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश आचार्यको अपराध महाशाखामा सरुवा भएको छ । उनीहरुको यो नियमित सरुवा हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij