आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

महिलाको तस्बिर दुरुपयोग, श्रीमानको जाहेरीले पक्राउ

  • प्रकाशित मिति : बुधबार, कार्तिक ९, २०७९



  • महिलाको तस्बिर दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पीडित महिलाको श्रीमानको जोहरीको आधारमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रवीन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    भण्डारीविरुद्ध जाहेरी परेसँगै नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट कात्तिक २ गते पक्राउ अनुमती लिई उनलाई तनहुँ प्रहरीको सहयोगमा पक्राउ गरिएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

    उनीमाथि ६ दिन मद थप भइ आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ । पीडित महिला र सम्मानित व्यक्तिको तस्बिर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री सामाजिक सञ्जालमा राखि साइबर अपराध गरेको आरोप भण्डारीमाथि लागेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij