प्रकाशित मिति : शनिबार, पुस ३०, २०७९
आजको राशिफल
आज मिति ः–२०७९÷०९÷३० गते शनिबार,तदनुसार १४ जनवरी २०२३ माघ कृष्ण पक्ष सप्तमी तिथि दिवा १४ । ३४ वजे सम्म । आजको नक्षत्र हस्ता दिवा १४ । १७ बजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त एवं फलित ज्यौतिषाचार्य,वास्तुविद् ज्यौतिष परामर्श केन्द्र क्याम्पस चोक प्रतिक्षालय देखि दक्षिण तर्फ बिजौरी,दाङ भेटने समय ः– विहान ०६—०९ः३० ९८४७८२२७११,९८४७८३३६२३
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) आकस्मिक धनप्राप्तिको योग छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण हुने छ । धनआर्जनको योग बनेको छ । उपहार प्राप्त हुने छ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । प्रेममा सफल हुने दिनछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) परिवारबाट सहयोग मल्निेछ । कर्म प्राप्त हुनेछ । आज नयाँ कामको थालनि हुने दिन छ । व्यवसायमा सफलता मिल्ने । शिक्षा क्षेत्र सफल रहने छ । मेहनतसाथ गरेको काम सफल हुनेछ । विद्यार्थी तथा जागिर गर्ने हरुकालागि आजको दिन फलदायी हुने देखिन्छ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
यात्राको योग छ । आकस्मिक धनलाभ हुने दिन छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । व्यवसाय राम्रो रहला ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
घाँटिको समस्या आउनेछ । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
धनक्षय हुने दिन छ । प्रियजन संग बिछोड, शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पराक्रम बढनुका साथै श्रीवृद्धि हुने छ । कामहरु बन्दै जानेछन । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । रोकिएका कामहरु पुराहुनेछन् । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) यात्राको अवसर प्राप्त हुनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । मन खिन्न रहने छ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । बाहनबाट सुख मिल्ने छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । पत्नी तथा प्रेमीकाबाट सहयोग मिल्ने छ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छ ।आज नयाँ कामको थालनि गर्दा राम्रो हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij