आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जाजरकोटमा प्रहरीले बनायो १२ स्थानमा जेब्राक्रसिङ , आयो संचालनमा

  • प्रकाशित मिति : आइतवार, माघ २२, २०७९



  • *जिल्ला प्रहरी कार्यालय जाजरकोटले जिल्लाका १२ स्थानमा जेब्राक्रसिङ बनाई संचालनमा ल्याईएको छ।

    जाजरकोटका प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्ला प्रहरी कार्यालय जाजरकोट र सडक
    डिभिजन कार्यालय चौरजहारीको सयुक्त प्रयासमा छेडा-खलंगा सडक खण्ड अन्तर्गत अत्याधिक मात्रामा मानिसहरुको आवतजावत हुने विभिन्न १२ स्थानहरुमा सवारी दुर्घटना न्यूनिकरण तथा सचेतनाका लागी जेब्रा क्रसिंङ बनाई संचालनमा ल्याईएको हो।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले सडक दुर्घटनामा कमी आउने र सहज हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij