मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

स्वास्थ्य अवस्था सामान्य बनेपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३१, २०८०



  • काठमाडौं । मुटुमा समस्या भएपछि मंगलबार शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

    राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो ।

    उहाँको स्वास्थ्य अवस्था समान्य भएपछि डिस्चार्ज गरिएको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलेको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार प्रवाहमा समस्या देखिएपछि सामान्य हृदयघात भएको र अवरुद्ध भएको उक्त नशाको एन्जियोप्लास्टी गरी खुलाइएको पनि अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij