आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टि–ट्वेन्टी विश्वकप छनौटको फाइनलमा आज नेपाल र ओमान भिड्दै

  • प्रकाशित मिति : आइतवार, कार्तिक १९, २०८०



  • काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपालले ओमानको सामना गर्दैछ ।

    खेल बिहान ११ बजे टियु क्रिकेट मैदान किर्तीपुरमा हुनेछ । सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल तथा बहराईनलाई हराउँदै ओमानले उपाधि भिडन्त पक्का गरेका हुन् ।

    फाइनलमा पुगेका दुवै टोली नेपाल र ओमानले अर्को वर्ष अमेरिका र वेष्ट इंडीजमा हुने टि–ट्वेन्टी विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

    समुह चरणमा नेपाललाई हराउँदै समुह विजेता बनेको ओमान आज पनि सोही लय जारी राख्दै उपाधि जित्न चाहन्छ । तर नेपाल भने उक्त हारको बदला लिंदै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij