आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इंग्लीश प्रिमियर लिग फुटबलमा अर्सनलद्वारा लुटन टाउन पराजित

  • प्रकाशित मिति : बुधबार, मंसिर २०, २०८०



  • काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति अर्सनलले लुटन टाउनलाई ४–३ ले हराएको छ ।

    लुटन टाउनको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टिनेली, ग्याब्रियल जिसस, काई हाभर्ट्ज र डेक्लन राइसले एक एक गोल गरे ।

    लुटनका ग्याब्रियल ओशो, एलिया अडेबायो र रोस बार्क्लेले एक एक गोल फर्काए । जितसँगै आर्सनलले प्रिमियर लिगको तालिकामा दोस्रो स्थानको लिभरपुलमाथि ५ अंकको अग्रता लिएको छ ।

    १५ खेलबाट आर्सनलको ३६ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको ३१ तथा म्यान्चेस्टर सिटीको ३० अंक छ । मंगलबार राति भएको अर्को खेलमा वुल्भरह्याम्प्टन वान्डरर्सले बर्न्लेलाई १–० ले हराएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij