शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

साउन २२ गते मंगलबार, यस्ताे छ तपाईंको राशिफल

  • प्रकाशित मिति : मङ्लबार, साउन २२, २०८१



  • मेष : दिन उत्तम फलदायक छ । कार्यसिद्धि, सन्तान–सुख, धन प्राप्ति, लाभ हुने देखिन्छ ।

    वृष : अपच, दिनचर्या अस्तव्यस्त, परिवारिक विवाद हुन सक्ने भएकाले सतर्क रहनु बेस ।

    मिथुन : दिन बलवान् भएकाले पैसा लाभ, मान–सम्मान, उन्नति हुने देखिन्छ ।

    कर्कट : थोरै प्रयासमा पनि धनलाभ, सुख–सन्तोष, उपलब्धिमूलक लगानी हुन सक्छ ।

    सिंह : दिन उत्तम छ । धन, उपहार, पुरस्कार प्राप्ति, मीठो भोजन, कार्य सफल हुनेछ ।

    कन्या : दिन अनुकूल नभएकाले अस्वस्थता, विवाद, चोटपटकको सम्भावना छ, सजग रहनुस् ।

    तुला : विविध वस्तु वा सेवाको प्राप्ति, मीठो भोजन, पैसा प्राप्तिको सम्भावना देखिन्छ ।

    वृश्चिक : दिन राम्रो छ । सुख–सन्तोष, कार्यसिद्धि, निरोगिता, काममा सन्तुष्टि हुने देखिन्छ ।

    धनु : दिन बलवान् भएकाले राज्यबाट लाभ, व्यापारमा सफलता, ऐश्वर्य वृद्धि हुने सम्भावना छ ।

    मकर : दिन अनुकूल छैन । रोगको सम्भावना, काममा बाधा, धन हानि हुने देखिन्छ ।

    कुम्भ : समय उत्तम छ । धनलाभ, समस्या समाधान, पठनपाठनमा सफलता होला ।

    मीन : दिन अनुकूल छ । पैसा प्राप्ति, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता हुने देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij