शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एसएसपी नवराज अधिकारीले वरिष्ठ हवल्दार सविता रावललाई “प्रशंसा-पत्र र नगद पुरस्कारद्वारा सम्मान”

  • प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०८२



  • ट्राफिक प्रहरी प्रभाग कलंकीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सविता रावललाई एसएसपी नवराज अधिकारीले वरिष्ठ हवल्दार सविता रावललाई प्रशंसा-पत्र र नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको छ ।

    संगठनिक निति निर्देशन बमोजिम सुम्पिएको जिम्मेवारी कुशलतापुर्बक एवं प्रशंसनीय ढंगवाट सम्पादन गर्दै ट्राफिक व्यवस्थापनका दौरानमा विभागीय निति निर्देशनको पुर्ण रुपमा पालना गर्दै ट्राफिक नियमको उल्लंघन गर्ने चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफुलाई तोकिएको जिम्मेवारी विवाद तथा त्रुटिरहित तवरले सम्पादन गर्नुका साथै ड्युटीका क्रममा असहाय अवस्थामा रहेका नागरिकलाई समेत आफ्नो तर्फवाट बिशेष सहयोग प्रदान गरी उच्च स्तरको मानवियता प्रकट गर्दै आम नागरिकमा ट्राफिक प्रहरी प्रतिको सकारात्मक धारणा अभिवृद्धि गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरी संगठनको छवि समेत उच्च राख्न पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गर्नुभएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij