शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै,४ उपाध्यक्षसहित ७३ पदका लागि १३७ जना उम्मेदवार

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २२, २०८३



  • काठमाडाैं । उद्यमी, व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।

    महासंघको ६०औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन हुन लागेको हो । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हुँदा संशोधित विधान अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन । वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिने हुँदा मंगलबार उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ ।

    यस पटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्नुहुनेछ । बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुने भएकाे हाे । नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको ७३ पदाधिकारीका लागि १ सय ३७ जना व्यवसायीबीच निर्वाचन हुँदै छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij