शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

खुला सीमा र अन्तरदेशीय अपराध रोकथाम पहिलो प्राथमिकता : सशस्त्र IGP पौडेल

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २२, २०८३



  • सशस्त्र प्रहरी बलका नवनियुक्त IGP नारायणदत्त पौडेलले खुला सीमा र अन्तरदेशीय अपराध रोकथाम चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
    सोमबार गृहसचिव राजकुमार श्रेष्ठले IGP पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका थिए । सोही कार्यक्रममा आईजीपी पौडेलले सीमा क्षेत्रमा हुने अपराध र अन्तरदेशीय अपराध चुनौती बन्दै गएको भन्दै आफ्नो प्राथमिकता त्यही रोकथापमा हुने प्रतिबद्धता जनाए ।
    पौडेलले IGP को पद संगठनको नेतृत्व गर्ने औपचारिक जिम्मेवारी मात्र नभई नेपालको राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति तथा सुशासन कायम गर्दै जनताको जीउधन रक्षा गर्नुपर्ने दायित्व भएको बताए । त्यसका लागि आफू समर्पित हुने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij