शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

तुलसीपुर उपमहानगरको कार्यपालिका बैठक भोली विहान बस्दै, एजेण्डा के छन् ?

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २२, २०८३



  • तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले कार्यपालिका बैठक बोलाउनु भएको छ । बैठक भोली विहान कार्यपालिका बैठक हलमा ८ बजे बस्ने भएको छ ।भोली बस्ने ४७ औँ कार्यपालिका बैठकमा अघिल्नो बैठकको समिक्षा गर्ने , उच्च अदालत तुलसीपुरको फैसला कार्यान्वयन गर्ने र विविध सम्बन्धमा बैठकको एजेण्डा रहेको एक जना  कार्यपालिका सदस्यले बताउनुभयो ।

    भोली बस्न लागेको बैठकमा अतिक्रमित जग्गाको विषय प्रवेश हुन्छ की हुदैन भन्ने हाम्रो प्रश्नमा उहाले अहिलेको समसामयिक विषयबस्तु हो, यसमा सबैको चासो र अन्यौलता छ ,यसको लागी पनि छलफल हुन आबश्यक रहेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा
    चोरीको मोटरसाइकल र बन्दुक सहित दुई जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij