बुधबार, अशोज २१, २०८३ | Wednesday 7th October 2026

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवक पेस्तोल सहित पक्राउ

  • प्रकाशित मिति : सोमवार, अशोज १९, २०८३



  • बिनिता शर्मा,काठमाडौ। सर्लाहीमा दुर्घटनामा परेर घाइते भएका युबकसंग पेस्तोल फेला परेको छ।  सर्लाही जिल्लाको कबिलासी नगरपालिका वडा नम्बर ३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर छन।
    मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद गरिएको हो। उनलाई पेस्तोल सहित पक्राउ गरि आबस्यक अनुसन्धान भइरहेको,मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रबक्ता SSP प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो ।
    ठाकुर आइतबार दिउँसो १ बजे जनकपुरबाट मदनपुर आफ्नो घरतर्फ आउँदै गरेको BR30Y 2853 नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।    दुर्घटनामा   ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको, दुर्घटनामा पक्राउ परेका ठाकुरको साथबाट सिक्सर पेस्तोल एक थान फेला परेको SSP  ढकालले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ५६ थान मोबाइलसहित २ जना प क्रा उ
    सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका युवक पेस्तोल सहित पक्राउ
    २४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १२१ जना घाइते
    नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो, चाँदी भने महँगियो
    २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ
    रसुवा बाढी: चार विद्यालयका ४५ विद्यार्थी अझै बेपत्ता
    विदेशी मुद्राको विनिमयदर कति ?
    देशका विभिन्न भू-भागमा वायुको दोहोरो प्रभाव: कतिपय स्थानमा वर्षा र हिमपातको सम्भावना
    राष्ट्र बैंकद्वारा ३० करोड थान २ रुपैयाँका सिक्का टकमारीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
    सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij