मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

कोशी प्रदेश प्रमुख DIGP शेखर खनालद्वारा विधिवत् मौलो पूजा सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ४, २०८३



  • बडादशैँको अवसरमा कोशी प्रदेश प्रहरीद्वारा परम्परागत मौलो पूजा विधिवत् रूपमा सम्पन्न गरिएको छ।
    कार्तिक ३ गते बिहान ७:३५ बजेको शुभ साइतमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (DIGP) शेखर खनालको प्रमुख आतिथ्यतामा मौलोमा विधिवत् पूजाअर्चना गरी पूजा सम्पन्न गरिएको हो।
    कोशी प्रदेश प्रहरी गण, रानीको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी र जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुखलगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न {फोटो फिचर}
    इन्सपेक्टर हरि ओलीद्वारा ललितपुर प्रहरी परिसरमा बडादसैँका अवसरमा मौलो पूजा
    रुबियोद्वारा गुप्तचर सूचना रोकेको अस्वीकार; ओस्लोमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ताका लागि जेलेन्स्की तयारी गर्दै
    IGP दान कार्कीद्वारा   बडा दसैंका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न {फोटो फिचर}
    कोशी प्रदेश प्रमुख DIGP शेखर खनालद्वारा विधिवत् मौलो पूजा सम्पन्न
    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
    दशैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या पौने छ लाख नाघ्यो
    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प
    राष्ट्रपति पौडेलले शीतल निवासमा गरे नवकन्याको पूजार्चना
    काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij