मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न {फोटो फिचर}

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ४, २०८३



  • बिनिता शर्मा,काठमाडौ।     मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न गर्नुभएको छ।
        बडादसैँको पावन अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा विधिपूर्वक मौलो पूजा तथा सामूहिक भोजन कार्यक्रम सम्पन्न भएको
    छ।
    मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (DIGP) ओमप्रसाद अधिकारीले बिहान ७:३५ बजेको शुभसाइतमा मौलोमा विधिपूर्वक पूजाअर्चना गर्नुभएको हो।
    पूजाअर्चनापछि आयोजित सामूहिक भोजन कार्यक्रममा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको, मधेस प्रदेश प्रहरी कार्यालय धनुषाका प्रबक्ता SSP प्रभु प्रसाद ढकालले जानकारी दिनुभएको छ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    मधेश प्रदेशका   DIGP ओम अधिकारीद्वारा विधिपूर्वक मौलो पूजा, सामूहिक भोजन कार्यक्रम सम्पन्न {फोटो फिचर}
    इन्सपेक्टर हरि ओलीद्वारा ललितपुर प्रहरी परिसरमा बडादसैँका अवसरमा मौलो पूजा
    रुबियोद्वारा गुप्तचर सूचना रोकेको अस्वीकार; ओस्लोमा अमेरिकी प्रतिनिधिहरूसँग वार्ताका लागि जेलेन्स्की तयारी गर्दै
    IGP दान कार्कीद्वारा   बडा दसैंका अवसरमा मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा सम्पन्न {फोटो फिचर}
    कोशी प्रदेश प्रमुख DIGP शेखर खनालद्वारा विधिवत् मौलो पूजा सम्पन्न
    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
    दशैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या पौने छ लाख नाघ्यो
    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प
    राष्ट्रपति पौडेलले शीतल निवासमा गरे नवकन्याको पूजार्चना
    काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij