मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चन्द्रागिरिका स्थानीयहरुद्वारा सडक अवरुद्ध (हेर्नुस् भिडियो)

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५



  • काठमाडौं । दिनहुँको धुलो र धुँवाले आजित चन्द्रागिरि नगरपालिकाका स्थानियहरु त्यसको विरोध गर्दै सडकमा उत्रिएका छन् ।

    कलंकी नागढुंगा सडक खण्ड लामो समयदेखि निर्माण भइ नसक्दा स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर गरेको भन्दै चन्द्रागिरिका स्थानीयहरुले आज पनि सडक नै अवरुद्ध पार्दै विरोध प्रर्दशन गरेका छन् ।

    हिजो पनि दुई घण्टाका लागि चन्द्रागिरिका स्थानीयहरुले सडक ठप्प गरेका थिए जसका कारण यातायतातमा असर पुगेका थियो । त्यस्तै आज पनि चन्द्रागिरिका स्थानीयहरुले विभिन्न ठाउँहरुमा विरोध प्रर्दशन गरेका छन् जुन सामाजिक अभियान्ता उत्तम कार्कीको फेसबुक लाइभ पेजमा लाइभ हालेका छन् ।

    सडक बनाउने ठेकेदारको लापरवाही र सडकमा पानी समेत नहालेको भन्दै स्थानियहरु आक्रोशित भई सडकमा ड्रम, वोतल र ढुङगा राखेरै सडक अवरोध गरेपछि स्थानिय र सुरक्षाकर्मी बिच केहि बेर विवाद समेत भएको थियो ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij