मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘विज्ञान–प्रविधिलाई व्यावसायिकीकरण आवश्यक’

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५



  • काठमाडौं, फागुन ३० । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञान–प्रविधिलाई व्यावसायिकीकरण आवश्यक रहेकोमा जोड दिएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको विज्ञान–प्रविधि तथा नवप्रवर्तन राष्ट्रिय सम्मेलनको बिहीबार ललितपुरमा उद्घाटन गर्दै उनले शिक्षामा वैज्ञानिकीकरण आवश्यक रहेको बताए ।

    विज्ञान र प्रविधिको विकासका लागि सरकारले विशेष नीति बनाएर अघि बढ्ने उनको भनाइ थियो ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान–प्रविधिलाई सामाजिक रुपान्तरण र आर्थिक विकासका लागि उपयोग गर्न सक्नुपर्ने बताए ।

    देशका प्रतिभाहरुलाई अनुसन्धान तथा आविस्कार क्षमता विकासका लागि लाग्नसक्ने वातावण बनाउनुपर्ने उनको भनाइ छ ।

    सम्मेलनमा राष्ट्रिय शिक्षा, विज्ञान–प्रविधि तथा नवप्रवर्तन नीतिका विषयमा छलफल हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij