शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुपरस्टार सलमान खानको फिल्मका सवैजसो रेकर्ड साउथ सुपरस्टार रजनिकान्तको फिल्म ‘काबाली’ले तोडेको छ

  • प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३



  •   वर्ल्डवाईड वक्सअफिसमा वलिउड सुपरस्टार सलमान खानको फिल्मका सवैजसो रेकर्ड साउथ सुपरस्टार रजनिकान्तको फिल्म ‘काबाली’ले तोडेको छ । २२ जुलाई रिलिज फिल्मले हालसम्म ६ सय ५० करोडको विजनेस गरेको छ ।

    सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ले वक्सअफिसमा ६ सय २६ करोडको विजनेस गरेको थियो ।logo

    ‘काबाली’ भारतकै अहिलेसम्मकै सर्वाधिक कलेक्शन गर्ने दोश्रो फिल्म बनेको छ । पहिलो नम्बरमा आमिर खानको ‘पिके’ छ ।

    ‘पिके’ले विश्वब्यापी रुपमा ७ सय ९२ करोडको ग्रस विजनेस गरेको थियो । त्यसो त वक्सअफिसमा आक्रामक कलेक्शनलाई निरन्तरता दिईरहेको ‘काबाली’ले ‘पिके’को कलेक्शन पनि तोड्ने संभावना छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij