मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उद्योग सञ्चालनका लागि आवश्यक वातावरण बनाउन सरकारसँग उद्योग परिसंघको माग

  • प्रकाशित मिति : सोमवार, चैत्र ११, २०७५



  • काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योग सञ्चालनका लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका छन्।

    अध्यक्ष शर्माले उद्योग संचालनका लागि विद्यमान कानुनमा समय सापेक्ष सुधार गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उद्योग सञ्चालनका लागि मुलुकमा सुधारका प्रयास सुरु भएको उल्लेख गर्दैै त्यसमा नयाँ–नयाँ सम्भावनाको खोजी गरी मुलुकमा उद्यमशीलताको विकास गर्न पनि नयाँ पुस्तालाई आग्रह गरे।

    अध्यक्ष शर्माले मुलुकमा उद्यमशीलताको विकासका लागि भाषण होइन् कामै गरेर देखाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij